बुटवलको कोरोना अस्पतालमा थप एक महिलाको मृत्यु

 बुटवल ।  बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा आज मृत्यु भएको हो । उपचारको क्रममा कपिलवस्तुको बनगाइकी ७० वर्षीया वृद्धाको  मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्