×

NMB BANK
NIC ASIA

भिखारीको साइनबोर्ड - एक डलर देऊ, नत्र ट्रम्पलाई भोट हाल्छु !

असोज ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

यतिबेला संयुक्त राज्य अमेरिकामा चुनावी माहोल व्याप्त छ । कोरोना महामारीका कारण विश्वमै सबैभन्दा ठूलो क्षति व्यहोरेको अमेरिकामा आउने नोभेम्बर ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ ।

Muktinath Bank

राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट जो बाइडेन र रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प भिड्दैछन् । ट्रम्प जसले ४ वर्ष अमेरिकाको राष्ट्रपति कार्यकाल चलाइसकेका व्यक्ति हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्प श्वेत जातिवादी भएको र उनको पालामा अमेरिकाको आर्थिक, राजनीतिक र कूटनीतिक स्तर घटेको भन्दै आलोचना हुने गरेको छ ।


Advertisment
Nabil box
Kumari

ट्रम्प कूटनीतिकै कारण विश्वमा अमेरिकाले यसअघि प्राप्त गरेको छबी गिर्दो स्तरमा रहेको भन्दै ट्रम्पका आलोचकहरूले अहिले पनि नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने माग राख्दै आएका छन् ।

Vianet communication
Laxmi Bank

ट्रम्प पहिलोपटक राष्ट्रपति हुनुभन्दा अघि सडकमा अनौठो दृश्य देखिने गरेको थियो । 'मलाई एक डलर देऊ, अन्यथा मैले ट्रम्पलाई भोट हाल्छु' भन्दै सडकमा प्लेकार्ड बोकेका मगन्तेहरू देखिएका थिए ।

अहिले पनि ट्रम्प विरोधी अभियानमा यस्तै खाले दृश्यहरू देखिन थालेका छन् ।

के ट्रम्पले पुनः अमेरिकाको नेतृत्व गर्न पाउलान् त ? यसको जवाफ भने नोभेम्बरमा हुने निर्वाचनको मतले नै देखाउला ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x