२९ असार २०८३, सोमबार

विश्वभर ३ करोड २८ लाख बढी कोरोना संक्रमित

विश्वभर ३ करोड २८ लाख बढी कोरोना संक्रमित

काठमाडौं । विश्वभर ३ करोड २८ लाख बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार साँझसम्म विश्वभर ३ करोड २८ लाख २२ हजार हाराहारीमा संक्रमण पुष्टि भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यस्तै ९ लाख ९४ हजार ५०५ जनाको मृत्यु भएको छ भने २ करोड ४२ लाख बढी निको समेत भएका छन् ।
हाल विश्वभर ७६ लाख १८ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्