×

NMB BANK
NIC ASIA

देवी दुर्गाको स्वरूपमा तस्वीर खिचाएकोमा भारतीय सांसद नुसरत जहाँलाई ज्यान मार्ने धम्की, मागिन् प्रहरी सुरक्षा

असोज १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा अभिनेत्रीबाट सांसद बनेकी नुसरत जहाँले इन्स्टाग्राममा देवी दुर्गाको स्वरूप धारण गरेपछि ज्यान मार्ने धम्की आएको भन्दै बेलायतमा रहेका भारतीय उच्चायुक्तसँग सुरक्षा मागेकी छन् । 

Muktinath Bank

उनले भारतको विदेश मन्त्रालय र पश्चिम बंगाल सरकारलाई पनि यस विषयमा सतर्क गराएकी छन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बसिरहातबाट तृणमूल कांग्रेसको टिकटबाट सांसद बनेकी नुसरत देवी बनेपछि मुसलमान कट्टरपन्थीहरू रिसाएका छन् । उत्तर प्रदेशमा रहेको देवबन्द शहरमा देशकै सबभन्दा ठूलो मदरसा छ र त्यहाँका धर्मगुरुहरूले उनलाई पश्चात्ताप गर्न भनेका छन् । 
 


Advertisment
Nabil box
Kumari

नुसरत एक बंगाली फिल्मको शूटिङका लागि आइतवार लन्डन पुगेकी छन् । उनी अक्टोबर १६ सम्म त्यहाँ हुनेछिन् । 

Vianet communication
Laxmi Bank

उनको टीमका एक सदस्यले यस्ता किसिमका धम्कीहरू आइरहने गरेको र बेवास्ता गर्ने गरेको बताए । तर अहिले नुसरत देशबाहिर रहेकाले लन्डनस्थित भारतीय उच्चायोगसँग सुरक्षा मागेको ती व्यक्तिले बताए । 
 

देवबन्दमा मौलाना इशक गोराले भने, ‘नुसरत जहाँ यस्तै हर्कत गर्न मन पराउँछिन् । यी कुराहरू इस्लाममा प्रतिबन्धित छन् । उनको कामबाट मानिसहरूलाई चोट लागेको छ । उनले पश्चात्ताप गर्नुपर्छ ।’
 

नुसरत अहिले स्वस्तिक संकेत नामक फिल्मको प्रिप्रोडक्सनमा छिन् । 

उनले पोहोर साल पनि सिन्दूर लगाएर दुर्गा पूजामा भाग लिएकोमा मुस्लिम कट्टरपन्थीहरूले आलोचना गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x