१४ असार २०८३, आइतबार

परीक्षण उडानको क्रममा विमानस्थलमा जे देखियो

परीक्षण उडानको क्रममा विमानस्थलमा जे देखियो

बैतडीको पाटन विमानस्थलमा अवतरण गरेको विमानस्थल हेर्न पुगेका स्थानीय बासिन्दा ।

बैतडीसहित सुदूरपश्चिमको बझाङको चैनपुर, डोटीको दीपायल विमानस्थलको निर्माण सकिएकोले शनिबार  परीक्षण उडान गरिएको छ ।

परीक्षण उडान तथा विमानस्थल निरीक्षणका लागि बैतडीको पाटन विमानस्थलमा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईको स्वागतका लागि उपस्थित व्यक्तिहरु ।

तस्वीर : विनोद सिंह विष्ट, रासस

salt training

कमेन्ट गर्नुहोस्