२३ जेठ २०८३, शनिबार

पाँच वर्षीयासमेत बलात्कृत हुने गरेको घटनाले लज्जाबोध

असोज २२, २०७७
पाँच वर्षीयासमेत बलात्कृत हुने गरेको घटनाले लज्जाबोध

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायत अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । यहाँ आज आयोजित ‘कोभिड–१९ निर्देशक समिति’ को भर्चुअल बैठकमा उनले पाँच वर्षीयासमेत बलात्कृत हुने गरेको घटनाले लज्जाबोध गराएको जनाउँदै त्यस्ता जघन्य घटना हुनै नदिन जागरण अभियान सञ्चालन गरिने जानकारी दिए ।
    बैठकमा महिला मन्त्रालयका सचिव यामकुमारी खतिवडाले हरेक स्थानीय तहमा ‘लैगिक हिंसा निवारण कोष’ स्थापना गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्