०७ असार २०८३, आइतबार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्या ५० पुग्यो

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्या ५० पुग्यो

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले हालसम्म ५० जनाको मृत्यु भएको र अहिले पनि ४५ पोजेटिभ अस्पतालको आइसोलेशनमा रहेको जानकारी दिए ।

हालसम्म सो अस्पतालबाट ८९६ जना भर्ना भएकोमा ७६३ जना डिस्चार्ज भइसकेका छन् ।
 
salt training

कमेन्ट गर्नुहोस्