३१ असार २०८३, बुधबार

चितवनमा कोरोना संक्रमणबाट अर्का एक पुरुषको मृत्यु

चितवनमा कोरोना संक्रमणबाट अर्का एक पुरुषको मृत्यु

चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा आज बिहान ९ः३० बजे मृत्यु भएको हो । रासस

salt training

कमेन्ट गर्नुहोस्