0 shares
दशैँलाई लक्षित गरी मकवानपुर जिल्लाको हेटौँडा बजारमा गाउँगाउँबाट बिक्री लागि ल्याइएका खसीबोका ।
जिउँदो खसीबोका प्रतिकेजी करिब रु एक हजार रुपैयाँमा कारोबार हुँदै आएको छ । तस्बिर : रासस