०२ असार २०८३, मंगलबार

१४ वर्षीया छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

कात्तिक २, २०७७
१४ वर्षीया छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

आफ्नै छोरी बलात्कार गरेको आरोपमा डोटी जिल्लामा एक बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिप्रशाद जोशीका अनुसार १४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा जिल्लाको बडीकेदार गाउँपालिकाका ३७ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्