
बैतडीमा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु गएको छ ।
ट्रयाक्टरबाट खसेर मेलौली नगरपालिका–८ का ५ वर्षीय आयुष बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै हजुरआमाको काखमा बसीरहेका बालक एक्कासी से१त ८५७ नम्बरको ट्रयाक्टरबाट खसेको जनाइएको छ ।
घटनापछि ट्रयाक्टर र चालक दिपक लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।