२४ जेठ २०८३, आइतबार

विश्व शहर दिवस मनाइँदै

कात्तिक १५, २०७७
विश्व शहर दिवस मनाइँदै

समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ ।

शहरी विकास मन्त्रालयले वर्ष भरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । 

यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरूपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ ।

यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै  विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकामा जोड दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्