२९ असार २०८३, सोमबार

पाल्पामा कांग्रेसका उम्मेदवारको निधन

कात्तिक २०, २०७४
पाल्पामा कांग्रेसका उम्मेदवारको निधन
काठमाडौं, २९ वैशाख - पाल्पामा नेपाली कांग्रेसका उम्मेदवारको ज्यान गएको छ । नेपाली कांग्रेसको तर्फबाट तानसेन नगरपालिका ४ मा वडाअध्यक्षका उम्मेदवार बन्ने तयारीमा रहेका राजेन्द्र श्रेष्ठ राजुको ज्यान गएको हो । उनको गौतमबुद्ध सामुदायिक अस्पतालमा आज विहान ज्यान गएको हो । हृदयघातको कारण उनको ज्यान गएको हो । ४६ वर्षका उनी निर्माण व्यवसायि समेत थिए ।

salt training

कमेन्ट गर्नुहोस्