११ साउन २०८३, सोमबार

काठमाडौं खुलामञ्चमा साझा पार्टीले गर्‍यो खाना वितरण

कात्तिक १९, २०७७
काठमाडौं खुलामञ्चमा साझा पार्टीले गर्‍यो खाना वितरण

राजधानी काठमाडौंको खुलामञ्चमा भोका नागरिकलाई साझा पार्टीले खाना वितरण गरेको छ ।

पार्टीका स्वयंसेवकहरूले बुधवार बिहान खाना वितरण गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन रोक्ने जनाएपछि साझा पार्टीले खाना वितरणलाई निरन्तरता दिएको हो ।

यसअघि मंगलवार पार्टीले बुधवार बिहान र साँझको खाना आफ्नो खर्चमा पार्टीका स्वयंसेवी परिचालन गरेर खुवाउने घोषणा गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्