३१ असार २०८३, बुधबार

महत्त्वपूर्ण राज्य विस्कोन्सिनमा बाइडन अगाडि

कात्तिक १९, २०७७
महत्त्वपूर्ण राज्य विस्कोन्सिनमा बाइडन अगाडि

अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम निर्धारण गर्ने एक राज्य विस्कोन्सिनमा जो बाइडनले अग्रता लिएका छन् । 
 

मिलवाउकीको परिणामले बाइडनलाई ट्रम्पभन्दा अगाडि पुग्न सहायता गरेको हो । 

यसमा अग्रता कायम राखेर विस्कोन्सिनको १० इलेक्टोरल भोट प्राप्त गरेमा बाइडनलाई निकै सहज हुनेछ । 

तर मिशिगन लगायतका राज्यमा लाखौं मत गन्न अझै पनि बाँकी रहेकाले निर्वाचन कसको पक्षमा जाला भनी अहिल्यै भन्न नसकिने स्थिति छ । 

salt training

कमेन्ट गर्नुहोस्