२३ जेठ २०८३, शनिबार

मन्त्रीहरुको ५० प्रतिशत तलब कोरोना कोषमा जम्मा गरिने, अरु के–के भए निर्णय ?

कात्तिक २४, २०७७
मन्त्रीहरुको ५० प्रतिशत तलब कोरोना कोषमा जम्मा गरिने, अरु के–के भए निर्णय ?

केपी ओली नेतृत्वको सरकारका सबै मन्त्रीहरुको एक वर्षसम्मको ५० प्रतिशत तलब कोरोना कोषमा जम्मा गरिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । यसअघि दशैँ भत्ता बापतको रकम पनि कोरोना कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको थियो ।

यस्तै बंगलादेशसँग मल किन्ने, कोरोना भ्याक्सिन नेपाल ल्याउनका लागि सम्बन्धित देश र कम्पनीहरूसँग पहल गर्ने पनि बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्