२४ असार २०८३, बुधबार

मंसिर २ गते सार्वजनिक बिदा

कात्तिक २६, २०७७
मंसिर २ गते सार्वजनिक बिदा

सरकारले किजा पूजाको अवसरमा मंसिर २ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधवार एक विज्ञप्ति प्रकाशित गरी मंसिर २ गते मंगलवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका छन् । 

कात्तिक ३० र १ गते तिहारको बिदा छ भने मंसिर २ गते समेत गरी लगातार सार्वजनिक बिदा पर्ने भएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्