०८ असार २०८३, सोमबार

गाडी चलाउन निषेध गरिएको दिन १३०० सवारीसाधन प्रहरी नियन्त्रणमा

कात्तिक २०, २०७४
गाडी चलाउन निषेध गरिएको दिन १३०० सवारीसाधन प्रहरी नियन्त्रणमा

काठमाडौं, ३१ वैशाख– पहिलो चरणको स्थानीय चुनाव अन्तर्गत आज मतदानको दिन मतदान हुने क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ ।

सवारी साधान चलाउनै पर्ने बाध्यता भए स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने छ ।

तर, काठमाडौं उपत्यकामा भने कतिपयले अनुमति बेगर सवारीसाधान चलाएको पाइएको छ । प्रहरीले त्यस्ता सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिलेसम्म अनुमति बेगर चलेका १ हजार ३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । त्यस्ता सवारीसाधनमा मोटरसाइकल धेरै छन् ।

salt training

कमेन्ट गर्नुहोस्