३० असार २०८३, मंगलबार

आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लगिने

मंसिर १६, २०७७
आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लगिने

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताएका छन् ।
 पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित एक कार्यक्रममा उनले  जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाइने तथा आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लैजाने बताए ।

    पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समयसीमाभित्र कार्यसम्पादन गर्नसमेत अध्यक्ष थापाले सचिवालयको ध्यानाकर्षण गराए ।

salt training

कमेन्ट गर्नुहोस्