०३ असार २०८३, बुधबार

पाँच जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित, दुई जिल्लामा शून्य

मंसिर १७, २०७७
पाँच जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित, दुई जिल्लामा  शून्य

आजसम्म देशभरका ७७ जिल्लामध्ये पाँच जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने मनाङ र डोल्पामा शून्य रहेको छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, ललितपुर, काठमाडौँ, भक्तपुर र कास्की रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्