३१ असार २०८३, बुधबार

ज्योति मगर डान्सिङ विद स्टारबाट बाहिरिइन्

मंसिर २०, २०७७
ज्योति मगर डान्सिङ विद स्टारबाट बाहिरिइन्

रियालिटी शो डान्सिङ विद द स्टार नेपालबाट ज्योति मगर बाहिरिएकी छिन् । शनिबार भएको प्रतिस्पर्धामा सबैभन्दा कम भोट प्राप्त गरेको आधारमा उनी बाहिरिएकी छिन् । मगर नेपाली लोकगीतको क्षेत्रमा परिचित नाम हो ।
आजको एपिसोडबाट डान्सिङ विद द स्टार नेपालले अन्तिम ४ प्रतिस्पर्धी पाएको छ ।
शोबाट बाहिरिएपछि उनले दर्शक स्रोतका कै मायाले आफू यहाँसम्म आइपुगेको भन्दै आफूलाई भोट गर्ने  र माया गर्ने सबैलाई धन्यवाद दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्