१० साउन २०८३, आइतबार

चिनिया कम्युनिष्ट पार्टी चीका सचिव चन्द्रागीरी पुगे

कात्तिक २०, २०७४
चिनिया कम्युनिष्ट पार्टी चीका सचिव चन्द्रागीरी पुगे
काठमाडौं, १० पुस — चिनियाँ कम्यूनिष्ट पार्टी ‘चेन्दु’ का सचिव टाङ्गलियाङ्ग चीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चीको नेतृत्वमा आएको चिनियाँ टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रमशाहले स्वागत गरेका थिए ।

उक्त टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बतपिपुल्स कंग्रेस (संसद्) का अध्यक्षबाई माचिलिन र सिनो हाइड्रोका वरिष्ठइन्जिनियर फागजुन लगायत दूई दर्जन चिनियाँ विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

अनौपचारिक भ्रमणमा आएको चिनियाँटोलीलाई अध्यक्षढकालले चन्द्रागिरिमानिर्माण भएको पुर्वाधारहरुको वारेमाजानकारी दिँदै ‘चीन नेपालको नजिकको छिमेकीमित्र राष्ट्रभएको र पछिल्लो समयमाचीनले हासिल गरेको आर्थिक समृद्वि र त्यसबाटसिर्जित अवसरहरुको सदुपयोग नेपालको नीजि क्षेत्रलेगर्न सक्ने विश्वास व्यक्तगर्नुभयोे ।’

चिनियाँ कम्युनिष्ट पार्टी ‘चेन्दु’ का सचिवचीले ‘ चन्द्रागिरिमानिर्माण भएको एकीकृत पर्यटकीय गन्तब्यबाटआफु अत्यन्तै प्रभावितभएको र यस्तै अन्य परियोजनाहरुको निर्माण हुने हो भने नेपालको आर्थिक विकासले छोटै समयमातीब्रतापाउने विश्वास व्यक्तगर्नुभयो।’

यसअघिचेन्दुका मेयर समेत रहेका टाङ्गलियाङ्गची काठमाडौं महानगरपालिका र चीनको सिचुवानप्रान्तको सदरमुकाम चेन्दुबीचभगिनी सहरको सम्बन्ध स्थापनाकालागि सम्झौतापत्रमा हस्ताक्षर गर्न गतशुक्रबार नेपाल भ्रमणमा आउनुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्