२१ असार २०८३, आइतबार

२० लाख पर्यटक भित्र्याउने लक्ष्य, आए २ लाख २० हजार पर्यटक

मंसिर २४, २०७७
२० लाख पर्यटक भित्र्याउने लक्ष्य, आए २ लाख २० हजार पर्यटक

सन् २०२० को ११ महिनामा नेपालमा २ लाख २० हजार ११७ जना विदेशी पर्यटक नेपाल आएका छन् । तीमध्ये धेरैजसो जनवरीदेखि मार्चसम्मका छन् । यो वर्ष २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सरकारले तामझामका साथ नेपाल भ्रमण वर्ष उद्घाटन गरेपनि चैतको पहिलो सातादेखि सुरु भएको लकडाउनसँगै पर्यटक आवागमन पनि बन्द भयो । पर्यटन बोर्डका अनुसार यो वर्ष सबैभन्दा धेरै एसियाली मुलुकबाट ७५ हजार नेपाली नेपाल आएका छन् । नागरिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्