२१ असार २०८३, आइतबार

‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ म्याराथन हुने

मंसिर २५, २०७७
‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ म्याराथन हुने

पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि काठमाडौंमा म्याराथन आयोजना हुने भएको छ । 

‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ विक्रम संवत् २०७८ वैशाख १ गते म्याराथन आयोजन गरिने बोलन्या थलीले जानकारी दिए ।

उनका अनुसार करीब ७५० जनाको सहभागिताको अपेक्षा गरिएको सो दौड बल्खुबाट दक्षिणकालीसम्म हुनेछ ।  बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले पश्चिम सेती छिटो बनाउन माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्