०६ साउन २०८३, बुधबार

कलंकीमा भयानक दुर्घटनाः एकको मृत्यु

मंसिर २६, २०७७
कलंकीमा भयानक दुर्घटनाः एकको मृत्यु
कलंकीको फाइल तस्बिर

राजधानीको कलंकीमा शुक्रबार साँझ भयानक दुर्घटना भएको छ । नागढुंगा तर्फबाट कलंकी आउँदै गरेको प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कलंकी चोक नजिकै तीव्र गतिको ट्रक ब्रेक फेल भएर घर भित्र पसेको छ भने सो ट्रकले किचेर १ को मृत्यु र ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको बयोधा र सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्