२० असार २०८३, शनिबार

प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि भएको दावी

प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि भएको दावी

 गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि भएको दावी गरेका छन् ।

 नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पेमा साम्डुप छ्योलिङ गुम्बामा माने तुङग्युर (मणी खोर्लो) उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको अहिलेको कदम व्यवस्थालाई बचाउनका लागि भएको दावी गरेका हुन् ।

संविधान संशोधन गरेर  लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा निकाली  राष्ट्रियता जोगाउने काम थालेपछि सरकार ढाल्ने खेल शुरु भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्