१२ असार २०८३, शुक्रबार

रूकुमको सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रको जीत

कात्तिक २०, २०७४
रूकुमको सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रको जीत

रुकुमको सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका उमेद्वार विजयीभएका छन् ।

सानीभेरीमा माओवादी केन्द्रका प्रमुख नरबहादुर पुनले ४६५० ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी गोरखबहादुर चन्दले २६१४ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी इन्दीरा ओलीले ४६६१ मत ल्याएकी छिन् । निकटतम प्रतिद्धन्द्धी पुष्पा ओली २६०३ (काँग्रेस) मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्