

सिन्धुपाल्चोकमा १३ वटा स्थानीय तह रहेका छन् । जसमा नेकपा एमाले, नेपाली कांग्रेस र माअवादी केन्द्रबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
चौतारा सागाचोकगढी नगरपालिका काग्रेस मेयर ४९५,उपमेयर ५२७
एमाले मेयर १६५०,उपमेयर १७१८
माओवादी केन्द्र मेयर २३३४,उपमेयर २१४७
बाह्रविसे नगरपालिका
काँग्रेस मेयर ८७०,उपमेयर ८५८
एमाले मेयर ४८४,उपमेयर ४७१
माओवादी केन्द्र मेयर १९८,उपमेयर ६५
मेलम्ची नगरपालिका
नेपाली काँग्रेस मेयर ११६८
उपमेयर११७४
नेकपा एमाले मेयर १८०९
उपमेयर १८६२
माओवादी केन्द्र
मेयर ९१२,उपमेयर ६८६
हेलम्बु गाउँपालिका काँग्रेस मेयर १६२७
उपमेयर १२७०
नेकपा एमाले मेयर ९८२,उपमेयर १०९९
माओवादी केन्द्र प्रमुख १९९,उपमेयर २५४
लिसंखुपाखर गाउँपालिका नेपाली काँग्रेस प्रमुख ४९१,उपप्रमुख ४९७
नेकपा एमाले प्रमुख ७०२,उपप्रमुख ८४२
माओवादी केन्द्र प्रमुख ८२०,उपप्रमुख ६९९
भोटेकोशी गाउँपालिका काँग्रेस प्रमुख ९८३,उपप्रमुख ८१५
एमाले प्रमुख ५६७,उपप्रमुख ६९५
माओवादी केन्द्र प्रमुख ७२३,उपप्रमुख ७२४
सुनकोशी गाउँपालिका काँग्रेस प्रमुख ४५३,उपप्रमुख ४४३
नेकपा एमाले प्रमुख ६२६,उपप्रमुख ५४७
माओवादी केन्द्र प्रमुख २०५,उपमेयर २५०
त्रिपुरासुन्दरी गाउँपालिका काँग्रेस प्रमुख ४७०,उपप्रमुख ३५८
नेकपा एमाले प्रमुख १६६,उपप्रमुख १७५
माओवादी केन्द्र प्रमुख १८५,उपप्रमुख १८४
पाँचपोखरी थाङपालगाउँपालिका नेपाली काँग्रेस प्रमुख ४७०,उपप्रमुख ३१९
नेकपा एमाले प्रमुख १००७,उपप्रमुख १००८
माओवादी केन्द्र प्रमुख ६६६,उपप्रमुख ६९१
राप्रपा प्रमुख ९६५,उपप्रमुख ८९५
बलेफी गाउँपालिका काँग्रेस प्रमुख ८०४ उपप्रमुख ७७२
एमाले प्रमुख १०६९,उपप्रमुख ११४४
माओवादी केन्द्र प्रमुख ९०४उपप्रमुख ८८७
जुगल गाउँपालिका काँग्रेस प्रमुख ४१० उपपमुख ७७२
एमाले प्रमुख ५५१ उपप्रमुख ५३० माओवादी केन्द्र ४३२ उपप्रमुख ३८५