२० असार २०८३, शनिबार

निर्वाचन आयोगले भन्यो -१० ठाउँको निर्वाचन परिणाम प्राप्त भइसक्यो

कात्तिक २०, २०७४
निर्वाचन आयोगले भन्यो -१० ठाउँको निर्वाचन परिणाम प्राप्त भइसक्यो
काठमाडौं, २ जेठ - निर्वाचन आयोगले पहिलो चरणको स्थानीय निर्वाचन भएका १० वटा स्थानीय तहको मत परिणाम प्राप्त भएको बताएको छ । आज एक विज्ञप्ती जारी गर्दै दश ठाउँको परिणाम प्राप्त भएको जनाइएको हो । तर कुन ठाउँमा को विजयी भयो भनेर आयोगले विज्ञप्तीमा उल्लेख गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्