२१ जेठ २०८३, बिहीबार

अविश्वासको प्रस्वाव ‘फेस’ गर्न मुख्यमन्त्री तयार

अविश्वासको प्रस्वाव ‘फेस’ गर्न मुख्यमन्त्री तयार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गर्ने
बताएका छन् ।
नेकपा केपी ओली पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको भन्दै अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको बताए ।
 
उनले प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्