०८ असार २०८३, सोमबार

जुम्लाको पातारासी गाउँपालिकामा कांग्रेसको जीत

कात्तिक २०, २०७४
जुम्लाको पातारासी गाउँपालिकामा कांग्रेसको जीत


काठमाडौं, २ जेठ — जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसका उम्मेदवार लक्ष्मण बोहराले २३११ मत ल्याएर जीत पाएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गौरी बुढाले १९२२ मत पाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्