३१ असार २०८३, बुधबार

भरतपुरमा देवीले मतअन्तर बढाए, रेणु ८ सयले पछाडि

कात्तिक २०, २०७४
भरतपुरमा देवीले मतअन्तर बढाए, रेणु ८ सयले पछाडि


काठमाडौं, ३ जेठ- भरतपुर महानगरपालिकामा एमाले अग्रता जारी राखेको छ ।

एमालेका देवी ज्ञवालीले माअवादी केन्द्र र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाललाइ पछिपारेका हुन् । ज्ञवालीले रेणुसँगको अग्रता बढाएका छन् । पछिल्लो परणाम अनुसार देवी ८३० मतले अगाडी छन् ।

एमालेका देवी ज्ञवाली-२४५९ मत ल्याउँदा माओवादीकी रेणु दाहाल १६२९ मत पाएकी छिन् । त्यस्तै राप्रपाका बद्री तिमल्सिनाले १६४ मत पाएका छन् । त्यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाह- २०२९ मत पाउँदा एमालेकी दिब्या शर्मा २००६ पाएकी छिन् ।

भरतपुरमा गठबन्धन गरेका कांग्रेस माओवादीकीका उम्मेदवार मध्ये मेयरमा रेणुले कांग्रेसकी उपमेर भन्दा करिब ४०० मत कम पाएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्