काठमाडौं, ३ जेठ–स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनओटा प्रदेशका २४ जिल्लाका २८१ स्थानीय तहमा भएको निर्वाचनमध्ये मंगलबार रातीसम्म १९ जिल्लका ४३ स्थानीय तहमा एमाले १७, कांग्रेस १३, माओवादी १२ र स्वतन्त्र १ जना विजयी भएको खबर राजधानी दैनिकमा छ ।
