१९ असार २०८३, शुक्रबार

कक्षा ११ मा नयाँ पाठ्यक्रम नै लागू गर्न सर्वोच्चको निर्देशनात्मक आदेश

कक्षा ११ मा नयाँ पाठ्यक्रम नै लागू गर्न सर्वोच्चको निर्देशनात्मक आदेश

सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न मार्ग प्रशस्त गरिदिएको छ ।

पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम स्वीकृत गरी त्यसमा पठनपाठन समेत भइरहेको अवस्थामा भगवता अर्याल लगायतले नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले उक्त रिट खारेज गर्दै नयाँ पाठ्यक्रम नै लागू गर्न निर्देशनात्मक आदेश दिएको हो ।

यससँगै कक्षा ११ का विद्यार्थी र शिक्षकहरूबीच लामो समयदेखि रहेको अन्योलको स्थिति अन्त्य भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्