0 shares
प्राइम कमर्सियल बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुक्रवार सम्पन्न १३ औं साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने भएको छ ।
बैंकको साधारण सभा भर्चुअल माध्यमबाट भएको थियो ।