१० साउन २०८३, आइतबार

सीके राउतले भने–चुनाव भइछाड्छ, तयारीमा लागौँ

सीके राउतले भने–चुनाव भइछाड्छ, तयारीमा लागौँ

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले अब हुने निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छ्न ।
 मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको स्मृतिमा आज सिरहाको लहानमा आयोजित सभामा उनले चुनाव भइछाड्ने बताए । उनले भने, ‘आगामी तीन महिनामा होस् वा छ महिनामा निर्वाचन त हुन्छ नै, त्यसैले निर्वाचनमा जुट्नुस् ।’

salt training

कमेन्ट गर्नुहोस्