१० साउन २०८३, आइतबार

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको मोटरसाइकल र्‍याली

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको मोटरसाइकल र्‍याली

नेकपाको प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ ।

भृकुटीमण्डपबाट निकालिएको र्‍याली बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपन्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको छ ।

कोणसभामा परिणत भएको मोटरसाइकल र्‍यालीमा जनसंगठन प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

माघ ९ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको प्रचण्ड-नेपाल पक्षले त्यसको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्