१६ असार २०८३, मंगलबार

रक्षात्मक अवस्थामा पुगे देउवा

माघ ११, २०७७
रक्षात्मक अवस्थामा पुगे देउवा

पार्टीभित्र प्रतिनिधिसभा पुनःस्थापनाको एजेण्डा बलियो बन्दै गएपछि काँग्रेस सभापति शेरबहादुर देउवा रक्षात्मक हुन पुगेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुले प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा जोडदार रुपमा उठाउन थालेपछि देउवालाई आफ्नो एजेण्डामा पार्टीलाई हिँडाउन कठिन हुँदै गएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्