२८ जेठ २०८३, बिहीबार

एनआइसी एशिया लघुवित्तको संचालक समितिमा स्वतन्त्र संचालकको नियुक्ति

एनआइसी एशिया लघुवित्तको संचालक समितिमा स्वतन्त्र संचालकको नियुक्ति

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ । 

लघुवित्तको माघ १६गते बसेको १ सय २औं सञचालक समितिको बैठकबाट स्वन्त सञ्चालकमा अधिकारीलाई नियुक्त गरेको हो । 

अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव रहनुका साथै साथै बैंकिङ क्षेत्रसँग सम्बन्धीत विभिन्न लेखहरु प्रकाशित तथा प्रशिक्षण प्रदान गर्ने कार्य समेत गर्दै आएका छन् । 
संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्यास सहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्