०८ असार २०८३, सोमबार

नेपालले भारतसँग माग्यो सहयोग

माघ २३, २०७७
नेपालले भारतसँग माग्यो सहयोग

नेपालले भारतसँग कोरोनाविरुद्धको थप खोप अपेक्षा गरेको छ । सरकारले भारतसँग अनुदानको थप खोप उपलब्ध गराइनु आग्रह गरेको खबर राजधानी दैनिकमा छापिएको छ । सहरी विकासमन्त्री रामवीर मानन्धरले भारतमै आयोजित कार्यक्रममा थप अनुदान बढाइदिन आग्रह गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्