२१ जेठ २०८३, बिहीबार

बढ्यो सुनको मूल्य, कति छ आज ?

बढ्यो सुनको मूल्य, कति छ आज ?

नेपाली बजारमा आइतवार सुनको मूल्यमा वृद्धि भएको छ । 

आइतवार छापावाल सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, यस दिन तेजाबी सुन प्रति तोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्