२२ जेठ २०८३, शुक्रबार

देशभर थपिए १०४ कोरोना संक्रमित, थप मृतक शून्य

देशभर थपिए १०४ कोरोना संक्रमित, थप मृतक शून्य

पछिल्लो २४ घण्टामा देशभर थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।

संक्रमितमध्ये २ लाख ६९ हजार ६० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १३१ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६०४ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाले थप मृत्यु हुनेको संख्या आइतवार शून्य रहेको छ । कोरोनाले मृत्यु हुनेको कूल संख्या हालसम्म २ हजार ५४ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्