२२ जेठ २०८३, शुक्रबार

बिक्रीका लागि भयो तयार

बिक्रीका लागि भयो तयार

सुनसरी सदरमुकाम इनरुवा–१ स्थित माटोबाट निर्माण गरेर बिक्रीका लागि राखेको विद्याकी देवी सरस्वतीका मूर्ति । वसन्त पञ्चमी आउन केही दिन बाँकी रहेका बेला मूर्ति बिक्री गर्न लागिएको छ । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्