११ साउन २०८३, सोमबार

नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा संस्थानमा

नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा संस्थानमा

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच संस्थानमा बैंकको एक्स्टेन्सन काउन्टर संचालन गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र संस्थानकातर्फबाट प्रमुख प्रशासक कविराज पाठकले हस्ताक्षर गरेका हुन । 

यस्तै संस्थानका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले राष्ट्रिय बीमा  साथै संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्