२२ असार २०८३, सोमबार

मेयरका दाबेदार वडाध्यक्षमै पराजित !

कात्तिक २०, २०७४
मेयरका दाबेदार वडाध्यक्षमै पराजित !
पोखरा, ७ जेठ – कांग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरापालिकाको मेयरका लागि जिल्लाबाट सिफारिस भएका महानगर समिति सभापति बजिरमान श्रेष्ठ वडाध्यक्षमै पराजित भएका छन् ।

पार्टी केन्द्रले मेयरमा टिकट नदिएपछि उनलाई जिल्लाले पोखरा १३ को वडाध्यक्षको उम्मेदवार बनाकौ थियो । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

६५ बर्षीय श्रेष्ठले कांग्रेसले आफ्नो गढ दाबी गरेकै वडामा एमाले उम्मेदवार ३५ बर्से दर्शन लामा संग पराजय भोग्नु परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्