0 shares
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागतमा आयोजना गरेको विजयी र्याली आयोजना गरेको छ ।
काठमाडौंको शान्तिवाटिकामा आज बुधबार दिउँसो १२ बजेदेखि विजय र्याली शुरू गरेको हो।
तस्वीरहरू