०९ साउन २०८३, शनिबार

चीनमा रहेका दुई लाख बिएमडब्ल्यू कार, कम्पनीले किन फिर्ता लिदैंछ ?

कात्तिक २०, २०७४
चीनमा रहेका दुई लाख बिएमडब्ल्यू कार, कम्पनीले किन फिर्ता लिदैंछ ?

बेइजिङ, ११ पुस– जर्मनीको लक्जरी कार निर्माता कम्पनी बिएमडब्ल्यूले चीनमा रहेका आफ्नो दुई लाख कार फिर्ता लिने भएको छ ।

चीनमा बेचिएका यी कारको एयरब्यागको प्राविधिक गडबडीका कारण उक्त कारहरु बजारबाट फिर्ता लिन लागिएको कारको गुणस्तर मापन गर्ने एक संस्थाले जानकारी दिइएको छ ।

कार चलाउँदा अचानक हुने दूर्घटनाबाट बच्न चालकको अगाडि एयरब्याग सक्रिय भएर चालकलाई बचाउँछ । तर बिएमडब्ल्यू कम्पनीले सन २००५ देखि सन २०११ सम्म चीनकाे बजारमा पठाइएका उक्त कारको एयरब्यागमा नै समस्या आएपछि कम्पनीले चीनमा रहेका करिब दुई लाख कार फिर्ता लिन लागेको हो ।

कार फिर्ता सन २०१७ अगस्ट १ देखि
खराबी भएका कारहरु सन २०१७ अगस्ट १ देखि कम्पनीले फिर्ता लिने जानकारी दिइएको छ । सन २००५ देखि सन २०११ सम्म कम्पनीले चीनमा पठाइएका दुई लाख कारमा खराबी रहेको पाइएकाे छ ।

कम्पनीले खराब पार्टपुजा फ्रीमा चेन्ज गर्ने
कार कम्पनीले एयरब्याग लगायत कारका अन्य पार्टपूर्जामा खराबी आएमा त्यसको पनि निशुल्क परिवर्तन गर्न सकिने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्