०३ असार २०८३, बुधबार

नीलगाईको आक्रमणबाट १ जनाको घटनास्थलमै मृत्यु

फागुन १७, २०७७
नीलगाईको आक्रमणबाट १ जनाको घटनास्थलमै मृत्यु
प्रतिकात्मक तस्वीर

चितवनको माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट सोमवार १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी–६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २ः४० बजे नीलगाईले आक्रमण गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्