२२ असार २०८३, सोमबार

आयोगले अड्काउँदा सत्ता समीकरणमा जटिलता

फागुन १८, २०७७
आयोगले अड्काउँदा सत्ता समीकरणमा जटिलता

नेकपा विवादमा निर्वाचन आयोग अनिर्णयको बन्दी बन्दा सत्ता समीकरणमा जटिलता देखिएको छ । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले दलको आधिकारिकता दावी गर्दै आयोगमा निवेदन दिएको २७ दिन भइसकेको छ । तर, आयोगले त्यसमाथि कुनै नलिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

‘अहिलेसम्म फाइल नै नखोलेको बुझ्दा हुन्छ’, आयोग स्रोतले भन्यो, ‘त्यस निवेदनमाथि कुनै पनि औपचारिक छलफल भएको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्