२८ असार २०८३, आइतबार

हेटौँडा १४ मा माओवादी र १५ मा काँग्रेस विजयी

कात्तिक २०, २०७४
हेटौँडा १४ मा माओवादी र १५ मा काँग्रेस विजयी

हेटौँडा, ७ जेठ - हेटौँडा उपमहानगरपालिका वडा नं १४ मा नेकपा ९माओवादी केन्द्र० को प्यानलै विजयी भएको छ ।

वडा अध्यक्षमा माओवादीका दीपक खड्काले एक हजार २०३ मत ल्याउनुभयो भने उहाँका प्रतिद्वन्द्वी नेकपा ९एमाले०का सानु थिङले ६४१ मत ल्याउनुभयो ।

यसैगरी वडा नं १५ को वडाअध्यक्षमा नेपाली काँग्रेसका महारत्न लामा विजयी हुनुभएको छ । वडाअध्यक्षमा विजयी लामाले एक हजार ३४३ मत ल्याउनुभयो भने उहाँको प्रतिद्वन्द्वी एमालेका सुनिल मोक्तानले एक हजार २८८ मत ल्याउनुभयो ।

त्यस्तै वडा सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्